शिक्षकलाई एकिकृत शैक्षिक सूचना तथा व्यवस्थापन तालिम प्रदान
गुलरिया, बर्दिया । विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उद्धेश्यले शिक्षकहरुलाई एकिकृत शैक्षिक सूचना तथा व्यवस्थापन प्रणाली तालिम दिइएको छ ।
विद्यालयका हरेक...
पत्रकार सद्भाव वनभोज (फोटो फिचर)
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले ‘पत्रकार सद्भाव वनभोज (पिकनिक) कार्यक्रम’ गरेको छ । स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धनार्थ डुडुवा गाउँपालिकासंगको सहकार्यमा डुडुवा वडा नम्बर...
भीमबहादुर शाहीको “मनको पर्यासन” बिमोचन
नेपालगन्ज । लेखक भीमबहादुर शाहीको मनको पर्यासन शनिबार नेपालगन्जमा बिमोचन भएको छ । नेपालगन्ज वडा नम्बर १८ स्थित घरमा एक कार्यक्रमको आयोजना गरि सो...
पूर्व खेलाडी समाज बाँकेमा प्रकाश निर्वाचित
नेपालगन्ज । प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा पूर्व खेलाडी समाज बाँकेको १३ सदस्यीय कार्यसमिती निर्बिरोध निर्वाचित भएको छ ।
बुधबार नेपालगन्जमा सम्पन्न समाजको प्रथम साधारणसभा तथा...
नेपालगन्ज-५ ले टेनिस क्रिकेट प्रतियोगिता गर्दै
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ ले वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता गर्ने भएको छ । वडा कार्यालयले फागुन १ गतेदेखि प्रतियोगिता संचालन...
युनाइटेड एजुकेशनल एकेडमीको २४ औं वार्षिकोत्सव सम्पन्न (फोटो फिचर)
नेपालगन्ज । नेपालगन्जमा रहेको युनाइटेड एजुकेशनल एकेडमीले मंगलबार आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय प्रांगणमा एक समारोहको आयोजना गरी...
जानकीको १७ औं गाउँसभाः नगर प्रहरी ऐन पारित
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा भएको गाउँसभाले स्थानीय सरकार संचालन ऐन २०७४ को...
आफ्नो बैंक खाता अरुलाई प्रयोग गर्न दिँदा फसिन मगर
नेपालगन्ज । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार १ करोड २३ लाख रूपैयाँ ठगी गरेको आरोपमा बैजनाथ गाउँपालिका वडा नम्बर ५ की...
औषधिजन्य फोहोर फाल्ने सुनगाभालाई २५ हजार जरिवाना
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि कडाई गरेको छ । उपमहानगरपालिकाले नगरका कुनै पनि सार्वजनिक स्थानमा कुनै प्रकारको फोहोर फाल्नेहरुमाथि...
महाकुम्भमा ४२ करोड बढी भक्तजनले गरे स्नान
उत्तर प्रदेश । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी सङ्गममा पवित्र स्नान...









