लुम्बिनी विश्वका घुम्नलायक ठाउँको सूचीमा
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक ठाउँको सूचीमा नेपालको लुम्बिनी परेको छ ।
न्यूयोर्क टाइम्सले सन् २०२५ मा घुम्नका लागि उत्कृष्ट ५२...
अफ्रिकन स्वाइन फिभरले बंगुर मरे
धनगढी । कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगबाट बंगुर मर्न थालेका छन् । घोडाघोडी नगरपालिका वडा नम्बर ९ रतिपुरका प्रदेशु चौधरीले पालेका ३८ बंगुर अफ्रिकन...
राप्ती सोनारीमा एक दर्जन कार्यविधि तथा ऐन पारित
राप्ती सोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकाको १६ औं गाउँसभा आइतवार सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको सभाध्यक्षतामा भएको गाउँसभाले स्थानीय सरकार संचालन...
जुवा खालबाट ११ जना पक्राउ
धनगढी । कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ परेका छन् । सोमबार राती २ बजे बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित जीवन खत्रीको घरमा...
स्वस्थानी व्रत कथा आजबाट सुरु
नेपालगन्ज । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल...
भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड
अयोध्या (भारत) । अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतका पत्रकारहरुले जोड दिएका छन ।
विश्व हिन्दी दिवसको अवसरमा भारतको अयोध्यामा अवधी पत्रकार...
अटोटेम्पो तथा इ-रिक्सा व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न
नेपालगञ्ज । अटोटेम्पो तथा इ-रिक्सा व्यवसायी संघ बाँकेले प्रथम साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न गरेको छ ।
छोटो समयमा आफुलाई सक्रिय बनाउँदै गएको संघले...
डुडुवाको १७ औं गाउँसभा सम्पन्न, चार जना सम्मानित
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको १७ औं गाउँसभा शनिबार सम्पन्न भएको छ । गाउँपालिका कार्यालय परिसरमा आयोजना गरिएको गाउँसभाले नीति तथा कार्यक्रम र बजेट...
शाहकाे जन्म जयन्तीमा माेटरसाइकल र्याली
नेपालगञ्ज । नेपालगन्जमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर निकालिएको मोटरसाइकल र्याली त्रिभुवन चोकमा कोणसभा गरेेको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती...
सय बढी हतियार बरामद
काठमाडौं । प्रहरीले लमजुङबाट सय बढी हतियार बरामद गरेको छ ।
लमजुङका प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा...









