बुहारीको हत्या आरोपमा सासू-ससुरासहित तीन जना पक्राउ
धनगढी । कैलालीमा बुहारीको हत्या आरोपमा सासू-ससुरासहित तीन जना पक्राउ परेका छन् ।
कैलालीको गौरीगंगा नगरपालिका-२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको...
बाल सुधार गृहमा निःशुल्क स्वास्थ्य शिविर : ५ सय ३ जना लाभान्वित
नेपालगन्ज । डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १ सय १७ जना महिला ३ सय ८६ जना...
बाँकेमा ‘रक्तदान अभियान’ मा तीब्रता, जानकीमा उपशाखा गठन
जानकी । बाँकेको जानकी गाउँपालिकामा शनिबार गाउँपालिकास्तरीय स्वयंसेवी रक्तदाता समाजको उपशाखा गठन गरिएको छ । “रक्तदान जीवनदान” भन्ने कार्यलाई व्यापक्ता दिन समाजको उपशाखा जानकीमा...
नेपालगन्जमा गर्मी बिदा थप
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज क्षेत्रका सबै बिद्यालयकाे गर्मी बिदा बढाएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका एक सूचना जारी गर्दै गर्मी बढ्दै गएकाले नेपालगन्जका निजी तथा...
रचना श्रेष्ठको नेतृत्वमा शारीरिक सुगठन तथा फिटनेश संघ गठन
नेपालगञ्ज । शारीरिक सुगठन तथा फिटनेश संघ बाँके रचना श्रेष्ठको नेतृत्वमा गठन गरिएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघको निर्देशन अनुसार बुधबार श्रेष्ठको...
‘लागूऔषधबाट टाँढा रहनु नै जीवनको सहि मार्गनिर्देश हुने’
नेपालगञ्ज । लागु औषध तथा दुव्र्यसनबाट टाँढा रहनु नै जीवनको सहि मार्गनिर्देश हुने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
लागूऔषध दुव्र्यसन बिरुद्धको कार्यक्रम अन्तर्गत...
आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने, घर बाहिर ननिस्किन सुझाव
नेपालगञ्ज । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक...
बालविवाह न्युनिकरणका लागि बिद्यालयले नेतृत्व लिंदै
गुलरिया । विश्वव्यापी स्तरमा २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ समाबेश गरिएको छ । विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक...
यादव समाज सेवा केन्द्र बाँकेको अध्यक्षमा सूर्यलाल यादव निर्वाचित
नेपालगञ्ज । यादव समाज सेवा केन्द्र बाँकेको अध्यक्षमा सूर्यलाल यादव निर्वाचित हुनुभएको छ । सेवा केन्द्रको शनिबार नेपालगन्जमा सम्पन्न तेस्रो महाधिवेशनबाट सूर्यलालको नेतृत्वमा १५...
ठुलो संख्यामा अवैध भारतीय कुखुरा नियन्त्रणमा, कारवाहीको माग गर्दै निवेदन दर्ता
नेपालगञ्ज । भारतबाट अवैधरुपमा भित्र्याईएको ठुलो संख्यामा ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर बाँके प्रहरीलाई बुझाइएको छ ।
कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्षसहितको पदाधिकारीहरु र बाँके प्रहरीले...









