बाँकेमा मिटर ब्याजीविरूद्ध २२ वटा उजुरी
बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेमा मिटर ब्याजीविरूद्ध २२ वटा उजुरी परेका छन् ।
उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको,...
नेपालगञ्जमा छैन चहल-पहल, बजार क्षेत्र सुनसान
नेपालगञ्ज । बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज...
राप्तीसोनारीका दुई सहकारीमा चोरी
राप्तीसोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न-३ स्थित नारायणपुरका दुई वटा सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ ।
भुवर भवानी बहुउदेश्यीय कृषक सहकारी संस्था...
आजदेखि इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान शुरु
नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी...
मानव सेवा आश्रममा आँखा जाँच शिविर, ३ जनामा मोतियाबिन्दुको समस्या
नेपालगञ्ज । बिशव दृष्टि बिशेषज्ञ दिवसको अवसरमा नेपालगञ्जस्थित मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको छ ।
दिवसको अवसरमा नेपाल दृष्टि बिशेषज्ञ संघ...
अग्निजन्य हिंसा तथा दुर्घटनाका बिषयमा सचेतिकरण
नेपालगन्ज । अग्निजन्य हिंसा तथा दुर्घटनाका सम्बन्धमा नेपालगन्जमा सचेतिकरण बैठक भएको छ । वि.भि.एस. नेपालको आयोजनामा नेपालगन्ज उमपहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको सहभागितामा उक्त...
बाँकेमा सामुदायिक वनका अध्यक्षसहित आठ जना पक्राउ
नेपालगञ्ज । राप्तीसोनारी गाउँपालिका-५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको...
फोहरमार्फत मासिक ४० हजार कमाउँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
हेमराज शर्मा, दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फोहरमैला व्यवस्थापन गरेर मासिक ४० हजार रुपैयाँ आम्दानी गरिरहेको छ ।
उचित व्यवस्थापन हुन...
कर्णालीका ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
सुर्खेत । कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषित पानी पिउन बाध्य छन् । प्रदेशका तीन प्रतिशत नागरिक मात्र शुद्ध खानेपानीको पहुँचमा रहेको पाइएको...
प्रधानमन्त्री प्रचण्डको निर्देशन : बजार अनुगमन गर्नुस्, राजस्व छलि रोक्नुस्
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री...









