महेन्द्र बहुमुखी क्याम्पस स्वावियु अध्यक्षमा शाह बिजयी

नेपालगन्ज । स्वावियु नेतृत्वका लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भएको निर्वाचनमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । बुधबार सार्वजनिक मतपरिणामले केशरजंग शाहको नेतृत्वमा रहेको...

पौडेलको अध्यक्षतामा समाजवादी महिला संघ लुम्बिनी गठन

नेपालगन्ज । सुशिला पौडेल शर्माको अध्यक्षतामा ४१ सदस्यीय समाजवादी महिला संघ, लुम्बिनी प्रदेश समिति गठन गरिएको छ । नेपालगन्जमा बुधबार सम्पन्न संघको ऐतिहासिक अधिवेशनले...

वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना अभियान संचालन

नेपालगन्ज । बाँके जिल्लामा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतनामुलक अभियान संचालन गरिएको छ । डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता जिल्ला...

झडपपछि जयेन्दु बाल सुधार गृहबाट ३५ जनालाई अन्यत्र पठाइयो

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृह बालबन्दीबीच झडप शुक्रबार रातीदेखि शनिबार साँझसम्म तजावग्रस्त नै रह्यो । प्रहरीले तनावग्रस्त...

इन्धनको मूल्य घट्यो

नेपालगन्ज । इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको जनाएको छ...

होलीमा नियम मिच्ने दुई सय बढी चालकलाई कारबाही

नेपालगन्ज । होलीमा उत्श्रृंखल गतिविधि गर्ने ३५ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार, होली खेल्दा...

नदीजन्य पदार्थ उत्खननमा तटबन्ध भत्किने जाेखिम बढ्दै

नेपालगन्ज । राप्ती नदीबाट बस्ती जोगाउन निर्माण गरिएको जनता तटबन्ध भत्किने सम्भावनाले नदी आसपासको बस्ती जोखिममा रहेको छ । जनता तटबन्ध भत्किने सम्भावना बढ्दै...

कार्यसमिति गठन त्रुटीपूर्ण, कार्य नगर्न उच्च अदालतको आदेश

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मदरसा दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिलाई काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश...

दुई औषधीलाई नेपालमा उत्पादन र विक्री गर्न प्रतिबन्ध

काठमाडौं । औषधी व्यवस्था विभागले दुई औषधीलाई नेपालमा उत्पादन र विक्री गर्न प्रतिबन्ध लगाएको छ । विभागमा दर्ता भएका एटोरवास्टेटिन ५ एमजी ट्याब्लेट र...

नमुना समाज विकास केन्द्रको भवन निर्माण कार्यको शिलान्यास

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा नमुना समाज विकास केन्द्रले आफ्नो भवनको निर्माण कार्य सुरु गरेको छ । उक्त भवनको सोमबार...

Stay connected

3,393FansLike
0FollowersFollow