नरैनापुरमा स्थापना हुने इलाका प्रशासन भवनको निरिक्षण
नरैनापुर । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको बिशेष पहलमा...
आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै
नेपालगञ्ज । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ ।
विद्या र सिर्जनाकी देवी...
नेपालगञ्जमा शनिबार ‘स्लो मोटरसाईकल प्रतियोगिता’
नेपालगञ्ज । बढ्दो सवारी दूर्घटना न्यूनीकरणका लागि हुन गईरहेको तेस्रो स्लो बाइक प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ । बास नेपालको आयोजनामा माघ...
आयुर्वेद औषधी व्यवसायी सम्मानित
नेपालगन्ज । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले आयुर्वेद औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।
शनिबार अस्पताल परिसरमा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले नेपाल आयुर्वेद औषधी...
बर्दियामा थारु गोत्यार सम्मेलन, राष्ट्र सेवक र व्यवसायीलाई सम्मान
नेपालगन्ज । निमनकुसुम्हया थारु गोत्यार समाज छैठौं राष्ट्रिय सम्मेलन बर्दियाको मिर्चैयामा सम्पन्न भएको छ । देशको ५ जिल्लामा रहेका निमनकुसुम्हया गोत्यार (थर) भएका थारु...
सन्त नेता भट्टराईलाई सम्झँदै बागेश्वरी मन्दिरमा कांग्रेसद्वारा सरसफाई
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई सम्झँदै बागेश्वरी मन्दिरमा सरसफाई गरेको छ ।
पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय भट्टराईको १२औं...
अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने आँखा अष्पतालको योजना
नेपालगञ्ज । फत्तेबाल आँखा अस्पताल नेपालगञ्जले अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने भएको छ । नेपाल नेत्र ज्योति संघ बाँके शाखाको शनिवार सम्पन्न २९...
जङ्गली जनावरको २० किलो सुकुटीसहित १ जना पक्राउ
दाङ । दाङको देउखुरीबाट जङ्गली जनावरको २० किलो सुकुटीसहित मङ्गलवार एक जना पक्राउ परेका छन् ।
राजपुर गाउँपालिका वडा नं-७ का ४९ वर्षीय कमानसिंह विक...
लाइन्स क्लबद्वारा ३ सय बढीको निःशुल्क चेकजाँच
नेपालगन्ज । शनिबार बाँकेको नेपालगन्जमा लाइन्स क्लब अफ नेपालगन्ज युनिटीले निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ ।
नेपालन्ज युनिटीले नेपालगन्ज उप-महानगरपालिकाको वडा नम्बर २०...
खलिस्तान समर्थक अमृतपाल सिंह पक्राउ
नेपालगन्ज । खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पक्राउ परेको पन्जाबका प्रहरी अधिकृतहरुले पुष्टि गरेका छन् ।
शिख समुदायका लागि स्वायत्त...









