१३ औं संस्करणको राप्ती गंगा महाआरती सम्पन्न
नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा १३ औं संस्करणको राप्ती गंगा महाआरती शुक्रबार सम्पन्न भएको छ ।
प्रत्येक पूर्णिमाका दिन हुँदै आएको महाआरती यस...
द्रुत लेखाजोखा तथा आधारभूत मानवीय सहायता तालिम सम्पन्न
नेपालगंज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा ३ दिने द्रुत लेखाजोखा तथा आधारभूत मानवीय सहायता सम्बन्धि तालिम नेपालगंजमा शनिवार सम्पन्न भएको छ ।
नेपाल...
रामलीला मैदानमा धार्मिक कार्यक्रम आयोजना
नेपालगन्ज । प्रत्येक वर्ष नेपालगन्जमा हुँदै आएको रामलीला स्थगन भएपनि धार्मिक कार्यक्रम संचालन गरिएको छ । श्री रामलीला संचालक समिति नेपालगन्जले एक सूचना जारी...
चितुवाको छालासहित दुई जना पक्राउ
घोराही । दाङमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरूवाका ३१ वर्षीय महेन्द्र खड्का र राजपुर गाउँपालिका वडा...
चौथो जिल्लास्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेडलाई
नेपालगन्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेको आयोजनामा सम्पन्न चौथो जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेड एजुकेसन एकेडेमीले जितेको छ।
खजुरारोडस्थित होटल...
तुलसीपुरस्थित सिरखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
दाङ । आइतबार साँझ दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–३ सिरखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिकाका ४८...
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेला सुरु
नेपालगन्ज । स्थानीय सामानहरुको प्रयोग गरेर उत्पादिन गरिएको बस्तुहरुको बजारीकरण गर्ने उद्देश्यले नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला बुधबारदेखि सुरु भएको छ ।
महिलाहरुले...
नेपालगञ्जमा औषधी व्यवस्थापन अनलाईन प्रणाली शुरु
नेपालगञ्ज । बाँकेमै पहिलो पटक नेपालगञ्जमा औषधीजन्य बस्तुको माग एवं आपूर्ति सूचना व्यवस्थापन कार्य अनलाईन प्रणालीबाट गरिने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जका सबै स्वास्थ्य...
प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै
नेपालगन्ज । बाँकेको नेपालगन्जमा प्रथम पटक तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बाँकेमा रहेको आदर्श तेक्वान्दो दोजाङ्ग नेपालगञ्जले प्रतियोगिता आयोजना गर्न लागेको छ ।
विगत...
बिद्यार्थी, जेष्ठ र अपाङ्गता भएकालाई सार्वजनिक यातायातमा छुट दिने सहमति
नेपालगञ्ज । बिद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका नागरिकका लागि संयुक्त बिद्यार्थीहरुले थालेको आन्दोलने सफलता पाएको छ ।
बिद्यार्थीहरुको आन्दोलन स्वरुप उनीहरुको माग अनुसार सेवा...









