राप्ती सोनारी गाउँपालिकाको ११ औं गाउँसभा स्थगित

राप्ती सोनारी । राप्ती सोनारी गाउँपालिकाको ११ औं गाउँसभा केहीबेर बसेर स्थगित भएको छ । सभामा आवश्यक पर्ने गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको...

जानकीको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत

मानपुर । बाँकेको जानकी गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभामा बिहीबार गाउँपालिका अध्यक्ष छब्बन खाँको अनुमतिले प्रमुख...

स्वः मूल्याङ्कनमा डुडुवा यस वर्ष पनि पहिलो

डुडुवा । डुडुवा गाउँपालिका संस्थागत क्षमता स्वःमूल्याङ्कनमा राम्रो अंक ल्याएर यस वर्ष पनि बाँके जिल्लामै पहिलो भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा...

सरोकारवालासँग स्थानीय तह निर्वाचनको समिक्षा

नेपालगञ्ज । स्थानीय तह निर्वाचन २०७९ को समग्र समीक्षा गरिएको छ । संवाद समूह बाँकेले आज (बिहीबार) नेपालगञ्जमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको...

नेपालगञ्जको बजेट एक अर्व ६३ करोड ६५ लाख, के के छन कार्यक्रम हेर्नुस्

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९/८० का लागि एक अर्व ६३ करोड ६५ लाख बढिको बजेट प्रस्तुत गरिएको छ । बिहीबार भएको ११ औं...

बाँकेका ७६ हजार बालबालिकालाई कोरोना बिरुद्धको फाईजर खोप लगाइँदै

नेपालगन्ज । बाँकेका ७६ हजार बालबालिकालाई कोरोना बिरुद्धको फाईजर बायोएनटेक खोप लगाइँदैछ । पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि बिहीबार (आज) देखि कोरोना भाइरस विरुद्ध...

महाधिबेशनको तयारीमा अवधी पत्रकार संघ

नेपालगन्ज । अवधी पत्रकार संघ नेपालको चौथो केन्द्रीय महाधिबेशन तथा १४औ साधारण सभाको तयारी शुरु गरिएको छ । संघको केन्द्रीय महाधिबेशन तीन महिनाभित्र गर्ने...

नेपालगन्जमा खुल्यो एक करोड लागतमा अत्याधुनिक बिजुली घर

नेपालगन्ज । कोरोना कहरदेखि आक्रान्त बनेको बजारब्यवसाय माथि उठिरहेको बेला नेपालगन्जको कारकाँदोमा अत्याधुनिक सुविधासहितको बिजुली घर सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब-१८ कारकाँदो...

जानकी-५ मा योजना सुझाव संकलन

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको वडा न-५ को वडा कार्यालयले ०७९/०८० का लागि योजना संकलन पृथकीकरण बारेमा सुझाव संकलन गरेको छ । अगामी वर्षका लागि...

याेग दिवसमा नेपालगन्जमा र्याली र याेगाभ्यास

नेपालगन्ज । ‘मानवताका लागि योग’ भन्ने नाराका साथ आठौं विश्व योग दिवस नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । योग समिति नेपालको केन्द्रिय कार्यालय न्यूरोडबाट...

Stay connected

3,393FansLike
0FollowersFollow