रोल्पामा जिपले ठक्कर दिंदा १ को मृत्यु २ घाईते
राेल्पा । गएराती रोल्पामा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
राती अन्दाजी ०८ः३० बजेको समयमा जिल्लाको...
राजापुरमा सहायता कक्ष स्थापना, गेरुवाद्धारा स्वास्थ्य लगायतका सामाग्री प्रदान
राजापुर । राजापुर नगरपालिका कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । नगर प्रमुख शिव प्रसाद चौधरीले सहायता कक्षको उदघाटन गर्नुभएको छ । गेरुवा...
बर्दियाका ३५ वर्षीय पुरुषको बाँकेमा मृत्यु
नेपालगञ्ज । बर्दियाका थप एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा शनिवार दिउँसो उनको...
नेपालगञ्ज म्याराथनको तयारी तीब्र, पुरस्कार राशीमा बृद्धि
नेपालगञ्ज । क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा मंसिर ६ गते शनिबार हुने छैटौं धारा नेपालगन्ज म्याराथनको तयारी तीब्र पारिएको...
२० रुपियाँमा पेटभरी खाना अभियानमा उपमहानगरपालिकाको सहयोग
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा २० रुपियाँमा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दर काण्ड मित्र मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार ५० हजार रुपियाँ हस्तान्तरण गरेको...
बाँकेमा पहिलो पालिकाका रुपमा बिद्यालय संचालन गर्ने तयारी
नरैनापुर । कोरोना संक्रमणका कारण बन्द भएका नरैनापुरका विद्यालय तिहारपछि खुल्ने भएका छन् । गाउँपालिकाको गाउँ शिक्षा समिति संयोजक एवम् गाउँपालिका अध्यक्ष इश्तियाक अहमद...
मानव तस्करी गर्ने पक्राउ, कोहलपुरकी २२ वर्षीया युवतीको उद्धार
बाँके । २२ वर्षीया एक नेपाली युवतीलाई भारत लैजाने मानव तस्कर प्रहरीको फन्दामा परेका छन् । नेपालबाट ती युवतीलाई भारत लैजाने क्रममा भारतीय शसस्त्र...
पालिकास्तरीय मानव वेचविखनविरुद्ध समिति गठन
खजुरा । खजुरा गाउँपालिकास्तरीय मानव वेचविखनविरुद्धको समिति निर्माण भएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा गठन गरिएको समितिमा उपाध्यक्ष तथा न्यायिक समिति...
समाजबादी महिला संघ बाँकेद्धारा शुभकामना आदान–प्रदान
बाँके । समाजबादी महिला संघ बाँकेले बुधबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिजया दशमी, मोहम्मद डे, शुभ दिपावली, छठ पर्व, गुरु नानक...
७ किलो अफिमसहित दुई जना पक्राउ
बाँके । बाँकेमा ७ किलो अफिमसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कोहलपुर नगरपालिका वडा नं–२ बसपार्कस्थित भेरी गेष्ट हाउसबाट...









