आफु अपहरणमा परेको सूचना दिने एक व्यक्ति पक्राउ

नेपालगञ्ज । बाँकेमा आफु अपहरणमा परेको सूचना दिने व्यक्ति पक्राउ परेका छन् । आफु अपहरणमा परेको सूचना दिने व्यक्ति नेपालगञ्ज वडा नं-११ का २६ वर्षीय...

काभा वुमन्स खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको ४ गते विश्वासको मत लिनु हुने भएको छ । आउने भदौ ४ गते बस्ने लुम्बिनी प्रदेशसभाको...

भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरू

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पताल आज (बुधबार) देखि आँखाको सर्जिकल सेवा सुरू गरेको छ । ३ वर्षअघि एउटा कोठाबाट ओपिडी सेवा सुरू गरेको आँखा...

कुहिएर गएको काठ व्यवस्थापनमा सुधार हुनेछः मन्त्री कुर्मी

दाङ । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले कुहिएर गैरहेको काठ व्यवस्थापन कार्यलाई मन्त्रालयले छिटै कार्यान्वयन गर्ने बताउनु भएको छ । बुधबार मन्त्री...

लागूऔषधविरुद्धका अभियान्ता बिसी सम्मानित

नेपालगञ्ज । लामो समयदेखि लागूऔषधविरुद्ध अभियान्ताका रुपमा काम गरिरहनुभएका प्रविण बिसी सम्मानित हुनुभएको छ । दमयन्ति फाउन्डेशन नेपाल, बाँकेले अभियान्ता बिसीलाई मंगलबार (आज) कार्यक्रमको...

‘एक युवा एक बिरुवा रोपौं अभियान’ भन्दै नेपालगञ्जमा बृक्षारोपण

नेपालगञ्ज । २४औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपालगञ्जका बिभिन्न ठाउँहरुमा बृक्षारोपण गरिएको छ । नेपालगञ्जका युवाहरुले मंगल प्रसाद माध्यमिक विद्यालय, रानी तलाउ परिसर र...

नेपालगञ्जमा ५२७ औं तुलसीदास जयन्ती र चौथो अन्तरदेशीय अवधी महोत्सव मनाइयो

नेपालगञ्ज । बाँकेमा अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२७ औं तुलसीदास जयन्ती, चौथा अन्तरदेशीय अवधी...

सुशील कोइरालाको जन्यजयन्तिमा कांग्रेस बाँकेले आश्रममा खाना खुवायो

नेपालगञ्ज । नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री संविधान पिता स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तिमा नेपाली कांग्रेस बाँकेले निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई...

“यूथ लिडरशिप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज” सम्बन्धि गोष्ठी

पवन जायसवाल, नेपालगञ्ज । अन्र्तराष्ट्रिय युवा दिवसको (१० अगस्त २०२४) अवसरमा नेपालगञ्जमा “यूथ लिडरशिप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज” सम्बन्धि एक दिने कार्यशाला गोष्ठी गरिएको...

Stay connected

3,393FansLike
0FollowersFollow