जानकी गाउँपालिकाका दुई युवा ब्राउन सुगरसहित पक्राउ

नेपालगञ्ज । नेपालगञ्जबाट प्रहरीले ब्राउन सुगर सहित दुइ जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० स्थित साथी कृष्ण कटेज नजिकै जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट प्रखटिएको प्रहरी टोलिले बाँकेको जानकी गाउँपालिकाका पारसमणि बर्मा र ओम प्रकाश वर्मालाई पक्राउ गरेको हो ।

प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा शंका लागि चेकजाँच गर्दा निज ओम प्रकाशले सेतो प्लाष्टिकमा राखी हातमा समातेको अवस्थामा २० ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान अघि बढाईएको बढाइएको छ ।

Previous articleकालिकोटमा २१ दिने रुपान्तरण कक्षा सञ्चालन
Next articleबाँके प्रशासन जाँदै हुनुहन्छ ? हो भने अबदेखि पालना गर्नुपर्ने शर्तहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here