माघ १९ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौ । माघ १९ गते देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा माघ १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

Previous articleमैनापाेखरमा टिप्परकाे ठक्करबाट दुई जनाकाे मृत्यु, तीन घाइते
Next articleदाङमा माघ मसान्तसम्म विद्यालय सञ्चालन गर्न रोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here