डा.चौधरीको नेतृत्वमा आटोलांरेगोलोजिस्ट नेपालञ्ज च्पाटर गठन

नेपालगञ्ज । वेस्टर्न च्याप्टर सोसाइटी अफ आटोलांरेगोलोजिस्ट नेपालञ्ज च्पाटरको अध्यक्षमा डा.दिनेश कुमार चौधरी चयन हुनुभएको छ ।

शनिबार नेपालगञ्जमा बसेको एक भेलाले च्याप्टरको उपाध्यक्ष डा.अंशु शर्मा, सचिव डा.सगुन श्रेष्ठ र कोषाध्यक्ष डा.कपिल शाही चयन हुनुभएको हो ।

च्याप्टरको सदस्यहरुमा डा. बिक्रम बुढाथोकी, डा.अशारे सिजापती, डा.सुमन थापा, डा.समा भण्डारी, डा.आनन्द कर्ण लगायत रहनुभएको छ ।

यस्तै च्याप्टरको सल्लाहकारमा डा.रमेश कुमार श्रेष्ठ, डा.ढुण्डिराज पौडेल रहनुभएको छ ।

Previous articleअस्थायी करार तथा ज्यालादारी कर्मचारी संघको साधारणसभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
Next articleशिक्षासंग सम्बन्धित सरोकारवालाहरूद्वारा संयुक्त अनुगमन

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here