नेपालगन्जकाे उपमेयरमा अन्सारीकाे नाम चर्चामा

नेपालगन्ज । नेपालगंज उप-महानगरपालिकाको उप-मेयर पदका लागि मो.कमाल अंसारीको नाम चर्चामा रहेको छ।

२०७८ सालको नगर कार्य समितिको निर्वाचनमा नेपालगंज उप-महानगर पालिका वडा न. १६ बाट नगर उप-सभापति निर्वाचित भएका अंसारीलाई कांग्रेस नगर कमिटीले उप-मेयर पदका लागि सिफ़ारिस गरेको छ ।

नेपाली कांग्रेसका क्षत्रीय प्रतिनिधि समेत रहेका अंसारी पार्टी भित्र, नगर र जिल्लामा सक्रिय अनुहार हो ।

विगत २० वर्षदेखि शिक्षा पेशामा संलग्न उहाँ २०६७ सालदेखि शिक्षक संघमा सदस्य हुनु हुन्छ ।

Previous articleशिक्षासंग सम्बन्धित सरोकारवालाहरूद्वारा संयुक्त अनुगमन
Next articleखजुरा र बढैयाताल स्वास्थ्य शाखालाई अटोक्लेव र इम्प्लान्ट प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here