प्रदेश सांसद नमूनालाई काेराेना संक्रमण

बाँके । प्रदेश नम्बर ५ की सांसद कृष्ण केसी (नमूना) लाई समेत काेराेना पुष्टि भएकाे छ ।

भेरी अस्पताल नेपालगन्जमामा शनिबार भएकाे परीक्षणमा सांसद नमुनालाई काेराेना संक्रमण लागेकाे पुष्टि भएकाे हाे ।

उहाँले आफ्नाे फेसबुक वालमा लेख्दै आफुलाई काेराेना सक्रमण भएकाे जानकारी गराउनुभएकाे छ ।

सांसद नमूनालाई काेराेना देखिएपछि उहाँकाे सम्पर्कमा रहेका सबैलाई हाेम क्वारेन्टिनमा बस्न भनिएकाे छ ।

Previous articleसामाजिक शिक्षकका लागि अनलाईन तालिम शुरु
Next articleतारबार लगाउँदै नेपालगन्ज सिल,चहलपहल शुन्य (हेर्नुस तस्बिर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here