
नेपालगञ्ज । नेपालगञ्जको वडा नं २ स्थित न्यूरोडमा आगलागी भएको छ । शुक्रबार राती करिब ९ बजेतिर न्यूरोडस्थित गुम्बा नजिकै एक भवनमा आगलागी भएको हो ।
आगलागीबाट भवनमा सबैतिर आगो सल्किएको छ । आगलागी भएको करिब पौने घण्टा पुग्न लाग्दा समेत दमकल पुग्न नसकेको स्थानीयले बताएका छन् ।
घट्नास्थलमा प्रहरी पुगिसकेको छ । थप विवरण आउन बाँकी





