मेडिकल कलेज काेहलपुरमा थप एककाे मृत्यु, रिपोर्ट पाेजिटिभ

बाँके । नेपालगन्ज मेडिकल कलेज काेहलपुरमा मृत्य भएका थप एक व्यक्तिमा काेराेना देखिएकाे छ ।

भेरी अस्पताल नेपालगन्जमा भएकाे पिसिआर परीक्षणमा मृत्युु भएका अछामका एक व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङका अनुसार आईतबार साँझ साढे सात बजे अछाम चौरपाटीका मृत्यु भएका ५० बर्षीय पुरुषमा काेराेना देखिएकाे छ ।

अस्पतालमा आईतबार नै काेहलपुर-२ कि थप एक ७० वर्षीया महिलाकाे मृत्युु भएको थियाे ।

Previous articleआफन्तीकहाँ आएकी संक्रमित महिलाको ठेगाना डुडुवा
Next articleदिनभरी भाैंतारिएकी गर्भवती माहिलाकाे जानकी अस्पतालमा उपचार शुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here