नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले आईतबार बाँके, बर्दिया र दाङमा सार्बजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले थारु जातिको बडका अत्तवारी पर्वका अवसरमा दाङ्ग, बाँके र बर्दिया जिल्लाका उक्त पर्व मनाउने सम्बन्धित समुदायलाई आईतबार सार्वजनिक विदा दिएको हो ।