क्याम्पसकाे क्वारेन्टिन सर्याे !

बाँके । नेपालगन्ज क्वारेन्टिन सारिएकाे छ । क्वारेन्टिनलाई शुक्रबार राती हाेटेल ह्वाइट हाउसमा सारिएको हाे ।

सारिएको स्थानमा महिलाहरूलाई माथिल्लो तल्लामा राखिएको छ भने पुरूषहरूलाई तल्लो तल्लमा राखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतका अनुसार क्वारेन्टिलाई शुक्रबार राती साे हाेटेलमा सारिएको छ ।

नेपालगन्ज क्वारेन्टिनमा हाल ६९ जना छन् । शैक्षिक संस्थालाई लामाे समय क्वारेन्टिन बनाउन नसकिने भएकाले केही समय दिगाे बनाउनुपर्ने आवश्यकता अनुसार नै केही समयअघि नेपालगन्ज क्वारेन्टिनलाई साे हाेटेलमा सार्ने निर्णय गरिएकाे थियाे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङकाे अध्यक्षतामा बसेकाे जिल्ला काेभिड-१९ संकट व्यवस्थापन केन्द्रकाे बैठकले क्वारेन्टिन अन्यत्र सार्ने निर्णय गरेकाे थियाे ।

एक महिनापछि मात्रै क्वारेन्टि सार्ने निर्णय कार्यान्वयनमा आएकाे छ । महेन्द्र बहुमुखी क्याम्पसमा रहेकाे

Previous articleआइतबार २४ जना घर फर्किंदै, कोरोना जित्नको संख्या ७ सय २७ पुग्यो
Next articleखजुराका ५० दरूण युवाद्वारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here