डुडुवा-३ का वडाअध्यक्ष तिवारीलाई मातृ शाेक

नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिकाका एक वडा अध्यक्षलाई मातृ शाेक परेकाे छ ।

डुडुवा गाउँपालिका वडा न-३ का वडा अध्यक्ष आमाेद तिवारीलाई मातृ शाेक परेकाे हाे ।

वडा अध्यक्ष तिवारीको ममतामयी माता ७५ वर्षीया कमला देवी तिवारीको निधन भएकाे छ । एपेन्डिस राेगबाट पिडित तिवारीकाे बुधबार राती निधन भएकाे परिवारले जनाएकाे छ ।

Previous articleविकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि खत्रीको पहल
Next articleपेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको परामर्श बैठक तथा सामाजिक परिक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here