
नेपालगन्ज । नेपालगन्ज जेसिजले वर्ष २०२३ का लागि कानूनी सल्लाहकार तथा थिम डाईरेक्टर चयन गरेकाे छ ।
नेपालगन्ज जेसिजकाे शुक्रबार भएकाे एक कार्यक्रमकाे अवसरमा वर्ष २०२३ का लागि कानूनी सल्लाहकारमा आदित्य गुप्ता तथा थिम डाईरेक्टरमा प्रकाश कुँवरलाई नियुक्त गरेकाे हाे ।
नेपालगन्ज जेसीज वर्ष २०२३ अध्यक्ष जेसी रोशन केसीकाे अध्यक्षतामा भएकाे ४१ औं ईन्स्टालेशन तथा अवार्ड बितरण कार्यक्रममार्फत चयन गरिएका व्यक्तिहरूकाे नाम सार्वजनिक गरिएको हाे ।





