बिहीबार ४४ जना डिस्चार्ज

तस्बिर : फाईल

बाँके । विहीबार ४४ जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार १ सय ३२ पुगेको छ ।

बिहीबार जिल्लाका बिभिन्न आइसोलेसन सेन्टरबाट ४४ जना डिस्चार्ज भएका छन् । डिस्जार्च हुनेहरुमा १० महिला र ३४ जना पुरुष छन् ।

कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा सबैभन्दा बढि नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमित देखिएका छन् ।
जिल्लामा अहिलेसम्म संक्रमितको संख्या १ हजार ५ सय ४६ पुगेको छ ।

Previous articleबिहीबार बिहानै बाँकेका १० सहित १२ जनामा कोरोना पुष्टि
Next articleबाँकेमा थप एक ४५ वर्षीय संक्रमितको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here