समाजको कुरा केलाउनु भन्दा पुर्ब समाज के हो ? समाजमा बसोबास गर्ने व्यक्ति को हुन् ? जानू पर्छ भन्ने धारणा राख्द छु । समाजको परिभाषा, समय र परिवेश अनुसार फरक फरक पर्न जान्छ, पुर्वी मुलुक र पश्चिमा मुलुकमा हरेक परिवेश अनुसार फरक धार पर्न जाने गर्दछ ।
म मानिसहरुको समुदायलाई समाज भनेर विश्लेषण गर्न चाहँदैन । समाज एउटा यस्तो कोण हो । जुन राजनीति, राज्य र स्वार्थ लुकिएको हुन्छ । हो त्यो नै समाज हो । म समाज शास्त्री पनि होइन, तर मैले देखेको समाज नै यहि हो । जहाँ स्वार्थका भावनाहरु लुकेर कुनै कोप्चेराको पखेटामा लुकि बसेको छ ।
कक्षा ३ देखि स्नातक तहसम्मा मात्र नभइ हरेक कुनै न कुनै तवरबाट समाजको परिभाषा जोडिएको हुने गर्दछ । तर म त्यो भन्दा अलि भिन्न तरिकाले समाजको परिभाषा दिन चाहन्छु । जो सिधा अर्थमा राजनीति र राज्यसंग सोतः मेल खान जान्छ ।
मैले परिभाषा दिँदै गर्दा कुनै पनि आस्था, धर्मलाई समजसंग जोडन चाहदैन । किन भने त्यहाँ पनि कुनै न कुनै प्रकारले स्वार्थ जोडिएको हुन्छ ।
अब समाज भनेको के हो त !
समाज भनेको स्वार्थ हो । जुन पुँजीवादीको अधिनमा रहन्छ । शब्दकोषमा हेर्ने हो भने समाजमा एक व्यक्ति आफुलाई मात्र सोच्छ र आफ्ना व्यक्तिहरुको राय अथवा ख्याल गर्दैन । एक स्वार्थी व्यवहार देखाउँछ र पाउनुहुन्छ । तथापि, यस्तो दृश्य पनि साँघुरो छ र वर्ण, गुणहरूको गठन गर्न पूर्व सबै विवरण हेर्न अनुमति छैन । स्वार्थ छैन । यसको जरा विगतमा गहिरो लुकेका छन् । धेरै गल्ती विश्वास खराबदेखि बढ्छ ।
स्वार्थको अवधारणा दृढ आफ्नो घमण्डी र हठी अनुसार ठीक किनभने समाज त्यस्ता मानिसहरूलाई मन छैन हाम्रो मन मा स्थापित छ । यसैगरी समाजको असल गुण भनेको नै यहि हो । एक पटक आफू र आफू बस्ने स्थानलाई मनन गर्नुहोस र समाज भनेको स्वार्थ हो भन्ने कुरालाइ मनमा केलाउनु होस ।
धन्यवाद, लेखक गिरी मध्यपश्चिम बिश्वबिद्धालय (स्कुल अफ ल) अध्यननरत हुनुहुन्छ ।