बाँकेमा एकैदिन दुई जनाकाे मृत्यु

सांकेतिक तस्बिर

बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर १० का ५३ बर्षीय पुरुष र नेपालगञ्जका ४१ बर्षीय पुरुषको सोमवार राति उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार याेसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

Previous articleनेपाली कांग्रेस खजुरा–४ को वडा भेला सम्पन्न
Next articleनिजी प्रयोगशालाको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here