युवा घरको अध्यक्षमा पुनः भण्डारी चयन

नेपालगञ्ज । नेपालगञ्जमा रहेको युवा घरको दोश्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार भएको अधिवेशनले मन भण्डारीको अध्यक्ष्यतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा वसन्ती रोकाया, सचिवमा शिव कुमार वर्मा, कोषाध्यक्षमा विवेक पराजुली, सहसचिवमा जानकी बिक चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा क्रमशः रबिन्द्र बोहरा, शुद्ध चौधरी, तपेन्द्र मलाती, मनिष कर्माचार्य, सरीफ धोवी, शोभा थापा मगर र रमिता शाह चयन हुनुभएको हो ।

Previous articleशिक्षा आर्जनको बहानामा हजारौं युवाहरु बिदेशिन बाध्य : नगर प्रमुख बिष्ट
Next articleखजुरामा हुने तीज महोत्सवलाई भब्य बनाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here