नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा सपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा शुक्रबार राती आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारीको उपस्थिति रहेकाे थियाे ।

Previous articleकोहलपुरमा अत्याधुनिक फुटबल रंगशाला निर्माण सुरु
Next articleप्रजिअको विवादित अभिव्यक्ति : युवाले गरे खबरदारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here