कोहलपुरमा ७ वर्षीय बालकको घाटी रेट्ने पक्राउ

सांकेतिक तस्बिर

बाँके । कोहलपुरमा एक बालकको घाँटी रेट्दै गर्दा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोहलपुर नगरपालिका वडा नं १२ का एक ७ वर्षीय बालकको घाँटी रेट्ने क्रममा कोहलपुर प्रहरीले एक ३४ वर्षीय युवालाई नियन्त्रणमा लिएको श्रोतले जनाएको छ ।

बालकको घाँटीमा धारिलो हतियार प्रयोग भएकाले काटिएर घाउ बनेको छ । यद्दापि घट्नाबारे इलाका प्रहरी कार्यालय कोहलपुरले पुर्ण पुष्टि गर्न बाँकी छ ।

Previous articleन्यून मध्यम आय वर्गमा उक्लियो नेपाल
Next articleआँप धुँदाको विवादपछि बालकको घाँटी रेट्ने प्रयास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here