पूर्व घट्ना अभ्यासमा रेडक्रसबाट प्राथमिक उपचार र एम्बुलेन्स सेवा प्रदान (फाेटाे फिचर)

प्रहलाद विश्वकर्मा । नेपालगंज नागरिक उड्डयन कार्यालयको आयोजनामा बृहत आपत्कालिन पूर्वअभ्यास नेपालगंज एयरपोटमा शुक्रवार सम्पन्न भएको छ ।

कृत्रिम घटना अभ्यासका लागि नेपाल आर्मी, शसस्त्र प्रहरी र नेपाल प्रहरीले क्रममा घाइतेको उद्धार, स्वास्थ्य उपचार र नेपाल रेडक्रस सोसाइटी बाँकेले प्राथमिक उपचार र एम्बुलेन्स सेवा उपलब्ध गराइएको थियो भने अन्य एम्बुलेन्स सेवा प्रदायक निकायहरुले घाइतेलाई अस्पताल पुर्याएका थिए । अभ्यासका तस्बिरहरू

Previous articleनेपालगन्ज बिमानस्थलमा दुर्घटनाकाे पूर्वअभ्यास
Next articleविद्यार्थीहरुलाई उपभोक्ता शिक्षा !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here