चौफेरीमा आगलागी…..

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं २ स्थित चौफेरीमा आगलागी भएको छ । स्थानीयका अनुसार वडा नं २ बेतहनीको जाफरपुर्वा गाउँको दक्षिणतर्फ रहेको गाउँमा आगलागी भएको हो ।

घट्नाबारे बिस्तृत विवरण आउन बाँकी……

Previous articleडुडुवामा आजदेखि धार्मिक मेला शुरू
Next articleगुलरियाको कैलासनगरमा आगलागी हुँदा तीन घर जलेर नष्ट, एक जना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here