तुलसीपुर कारागारमा एक जना कैदीको मृत्यु

तुलसीपुर । तुलसीपुर कारागारमा एक जना कैदी बन्दीको मृत्यु भएको छ । कपिलबस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६५ बर्षीय अमिरुल्ला मुसलमानको सोमवार विहान मृत्यु भएको छ ।

उनी ठगी मुद्दामा २०७५ साल असोज १५ गते कारागार चलान गरिएका थिए । दीर्घरोगी मुलसमानलाई विहान एक्कासी गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा विहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Previous articleसिस्टम ह्याक गरी ४ करोड ८८ लाख हिनामिना गर्ने फरार अभियुक्त पक्राउ
Next articleदुई लाख २५ रुपैंयासहित दश जुवाडे पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here