सरकारद्धारा एक सय २० अभियुक्तको मुद्दा फिर्ता (नामावली)

काठमाण्डौ । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका एक सय २० अभियुक्तको मुद्दा फिर्ता लिएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको बुधबारको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले यो निर्णय गरेको जानकारी दिइएको छ ।

Previous articleसामाजिक संजालबाट शुरू अभियानमार्फत भेरीलाई आवश्यक सामाग्री सहयाेग
Next articleसंक्रमित महिलाले स्वस्थ बच्चा जन्माईन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here