बाँकेमा फेरि एक हप्ता निषेधाज्ञा बढ्यो

नेपालगञ्ज । बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर जेष्ठ ३ गते राति १२ बजेसम्म बढाएको हो ।

यसअघि वैशाख २७ गते सोमबारसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । तेस्रो चरणमा बढाइएको निषेधाज्ञाको अवधि सोमबार राती १२ बजेबाट सकिदै गर्दा जिल्लामा कोरोना संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पुनः निषेधाज्ञाको अवधि बढाइएको छ ।

Previous articleप्रहरीद्वारा अवैध सामान बरामद
Next articleसंक्रमित पत्रकारको स्वास्थ्य जाँचका लागि परामर्शदाता नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here