अब सरकारी अस्पतालमात्रै कोभिड-१९ अस्पताल रहने (बिज्ञप्तिसहित)

काठमाडौँ– सरकारले कोभिड-१९ उपचारका लागि सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकललाई मात्र तोकेको छ । असार गते ६ गते सचिवस्तरीय तहबाट यस्तो निर्णय भएको हो ।

सरकारले सेवा सम्झौता गरेका सबै निजी अस्पतालहरूलाई मंगलबारको मितिदेखि १० दिनभित्रको उपचारको मात्र शोधभर्ना दिने निर्णय गरेको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले जनाउनुभएको छ ।

Previous articleअबैध यौन धन्दामा संलग्न होटेल संचालकसहित ६ जना नेपालगञ्जबाट पक्राउ
Next articleमुक्का प्रहारबाट एक किशोरको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here