चार किलो बढि अफिमसहित कोहलपुरका एक व्यक्ति पक्राउ

फाइल तस्बिर

बाँके । कोहलपुरमा एक व्यक्ति चार किलो बढि लागूऔषध अफमसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर ११ गोलपार्कस्थित एल.बि गेष्ट हाउसको कोठामा बसेका भविलाल पुनलाई ४ किलो १७४ ग्राम अफिमसहित पक्राउ गरिएको हो ।

विशेष सुचनाका आधारमा पक्राउ गरिएका पुन कोहलपुर–२ का बासिन्दा हुन । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleबर्दियामा १८७ जना घर फर्किए, आइशोलेशनमा अब १३ जना मात्र
Next articleकुकुर मारेको आरोपमा एक युवक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here