
नेपालगञ्ज । जिल्लामा शैक्षिक संस्थाहरु संचालनमा आएका छन् । आठ वटा पालिका रहेको जिल्लाको केही पालिकाहरुमा शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा कक्षाहरु संचालन पनि भईसकेका छन् ।
बाँकेको खजुरा गाउँपालिका, जानकी गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिकामा बिद्यालयहरु संचालनमा आएका हुन ।
संचालनमा आएका पालिकाका केही बिद्यालयको कक्षा कोठाको दृश्यहरु पनि बाहिरिएका छन् । दृश्यमा भौतिक उपस्थितिमा कक्षा संचालन भएको र स्वास्थ्यको मापदण्ड पालना गरेको भनेर दावी गरिएको छ ।
बाहिरिएका केही बिद्यालयका दृश्यहरु :
नेपालगन्ज वडा नं ४ सल्यानि बागस्थित कन्या मा वि को कक्षा कोठाको दृश्य
नेपालगञ्ज वडा नं २१ पुरैनास्थित माहाराजा मा बिको कक्षा कोठाको दृश्य
जानकी गाउँपालिका वडा नं ३ बन्जारे गाउँस्थित मा बि बन्जारे गाउँको कक्षाकोठाको दृश्य
जानकी गाउँपालिका वडा नं ३ बन्जारे गाउँस्थित मा बि बन्जारे गाउँको कक्षाकोठाको दृश्य





