बाँकेमा घर फर्किनेकाे संख्या बढ्दै, १० वटा आईशाेलेशन सेन्टर बन्द

बाँके । बाँके शनिबार थप पाँच जना कोरोना संक्रमणबाट निको भएर घर फर्किंदै छन् ।

जिल्लामा विभिन्न आईशाेलेशनबाट फर्किन लागेकाे काेराेना फाेकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयाे ।

श्रेष्ठका अनुसार बाँकेका १० वटा आईशाेलेशन सेन्टर बन्द भएकाे छ । जिल्लामा अब १५ जना कोरोना संक्रमित मात्र बचेका छन् ।

Previous articleशुक्रबार १०१ जनामा कोरोना पुष्टि
Next articleबाँकेकाे खजुराका थप पाँच जनामा काेराेना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here