
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला विभागमा सदस्यहरू मनोनित गर्नुभएको छ ।
कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सदस्यहरुलाई सोमबार मनोनित गर्नुभएको हो ।
विभाग प्रमुखमा ईश्वरी न्यौपानेलाई यसअघि नै मनोनित गरिएको थियो । उहाँ केन्द्रीय सदस्य हुनुहुन्छ ।
पार्टीको महाधिवेशन भएको छ महिनाभित्र गरिसक्नुपर्ने विभाग अर्को महाधिवेशन आउन ७ महिना बाँकी छँदा गठन भएका हुन् ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले १४ औं महाधिवेशन तयारी गर्नुपर्ने बेला विभाग गठनमा सभापति देउवाले ध्यान दिएर महाधिवेशन प्रभावित गर्न खोजेको आरोप लगाउने गर्नुभएको छ ।
हेर्नुस् नामावली
१ अनार बस्नेत सदस्य काठमाण्डौ प्रदेश नं ३
२ अम्विका न्यौपाने सदस्य गोरखा प्रदेश नं ४
३ ईन्दिरा कोईराला सदस्य काठमाण्डौ प्रदेश नं ३
४ कल्पना केसी सदस्य कञ्चनपुर प्रदेश नं ७
५ कृष्णकुमारी बस्नेत सदस्य काठमाडौं प्रदेश नं ३
६ खगेश्वरा आचार्य सदस्य सुर्खेत प्रदेश नं ६
७ खगेश्वरी भण्डारी सदस्य स्याङ्गजा प्रदेश नं ४
८ खगेश्वरी शर्मा सदस्य बागलुङ्ग प्रदेश नं ४
९ गुणलक्ष्मी ज्ञवाली सदस्य कपिलवस्तु प्रदेश नं ५
१० जन्नतुन निशा धुनियाँ सदस्य रुपन्देही प्रदेश नं ५
११ टिका कुमारी बुढा थापा मगर सदस्य रोल्पा प्रदेश नं ५
१२ ठाकुर कुमारी पौडेल सदस्य चितवन प्रदेश नं ३
१३ दुर्गादेवी महतो सदस्य पर्सा प्रदेश नं २
१४ धनलक्ष्मी श्रेष्ठ सदस्य प्युठान प्रदेश नं ५
१५ धनसिला मल्ल सदस्य मुगु प्रदेश नं ६
१६ नगिना यादव सदस्य महोत्तरी प्रदेश नं २
१७ नारुदेवी ओझा सदस्य डडेल्धुरा प्रदेश नं ७
१८ निर्मला खड्का सदस्य दैलेख प्रदेश नं ६
१९ पार्वती यादव सदस्य मोरङ्ग प्रदेश नं १
२० पुष्षलता लामा सदस्य धनुषा प्रदेश नं २
२१ प्रेमकुमारी तामाङ्ग सदस्य चितवन प्रदेश नं ३
२२ मनोरमा शेरचन सदस्य रुपन्देही प्रदेश नं ५
२३ ममता तामाङ्ग सदस्य सुनसरी प्रदेश नं १
२४ यशोदा चालिसे सदस्य सर्लाही प्रदेश नं २
२५ रमादेवी न्यौपाने सदस्य डोल्पा प्रदेश नं ६
२६ राधिका सिंह सदस्य बाजुरा प्रदेश नं ७
२७ रिता चौधरी सदस्य कैलाली प्रदेश नं ७
२८ रेखा गुरुङ्ग सदस्य पर्वत प्रदेश नं ४
२९ लक्ष्मी खतिवडा सचिव सुनसरी प्रदेश नं १
३० ललिता सुनार सदस्य कैलाली प्रदेश नं ७
३१ लालीमाया तामाङ्ग सदस्य नुवाकोट प्रदेश नं ३
३२ शकुन्तला त्रिपाठी सदस्य रामेछाप प्रदेश नं ३
३३ शर्मिला श्रेष्ठ सदस्य मकवानपुर प्रदेश नं ३
३४ शारदा पौडेल सदस्य कास्की प्रदेश नं ४
३५ शुशिला थापा सदस्य दाङ्ग प्रदेश नं ५
३६ शुशिला यादव सदस्य सप्तरी प्रदेश नं २
३७ संगिता चौधरी सदस्य बाँके प्रदेश नं ५
३८ सावित्री गुरुङ्ग सदस्य पाँचथर प्रदेश नं १





