धम्क्याएर बलात्कार गर्ने पक्राउ

दाङ । डर/त्रास देखाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

तुलसीपुर ८ का ४४ वर्षीय नारायण वलीले आफूलाई विप्लव समूहको कार्यकर्ता भनी डर/त्रास देखाएर बलात्कार आरोपमा पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार वलीले तुलसीपुर ४ रक्षाचौरमा डेरी गरी बस्ने २८ वर्षीय महिलालाई करणी गरेका छन् ।

उनले आइतबार राति साढे ९ बजेतिर ती २८ वर्षीय महिलालाई करणी गरेको प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षण चक्र डमरपालले जानकारी दिनुभयो ।

Previous articleकांग्रेस महिला विभागमा ६८ जना चयन, बाँकेबाट संगिता चौधरी मनोनित
Next articleगत २४ घण्टाभित्र कर्णाालीका ११ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here