
नेपालगञ्ज । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकार र महिला अधिकारकर्मीबीच सहमति भएको छ ।
मंगलबार बिहान सरकारले उक्त प्रकरणको अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएसँगै सहमति भएको हो ।
सरकारले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउने भएको छ ।





