तरुण युवाद्धारा कांग्रेस केन्द्रीय सदस्य शाहलाई नेपालगञ्जमा स्वागत

नेपालगञ्ज । बाँके तरुण बिभागका युवाहरुले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव बिक्रम शाहलाई नेपालगञ्ज एयरपोर्टमा भब्य स्वागत गरेका छन् ।

युवाहरुले मंगलबार एयरपोर्टमै पुगेर केन्द्रीय सदस्य शाहलाई खादा ओढाउँदै बाँकेमा स्वागत गरेका हुन ।

तरुण बिभागका युवाहरु उत्सब सिजाली मगर, लोकेश आचार्य लगायतका युवाहरु मोटरसाईकल र्यालीसहित एयरपोर्ट पुगेर स्वागत गरिएको थियो ।

Previous articleखोप लगाएपछि जोखिम कम हुनेमा बिश्वस्त छिन् अधिकारी
Next articleओमिक्रोनको बढ्दो संक्रमण न्यूनीकरणमा योगदान रास्ट्रको लागि सक्रिय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here