वीपी स्मृति दिवसमा घोराहीको बाह्रकुने दहमा वृक्षारोपण
नेपालगन्ज । ४१ औं वीपी स्मृति दिवसका अवसरमा आज दाङमा बृक्षारोपण गरिएको छ ।
नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको आयोजनामा घोराहीस्थित बाह्रकुने दह परिसरमा वृक्षारोपण...
बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो : अर्थमन्त्री डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताउनुभएको छ । संगठनमा म मात्रै सर्वैसर्वा र अपरिहार्य व्यक्ति...
वीपीको ४१ औं स्मृति दिवसमा बिबिध कार्यक्रम
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आफ्ना पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४१ औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ ।...
काँग्रेसकाे प्रथम डुडुवा सम्मेलन, सदस्यको भुमिका प्रभावकारी बनाउन जोड
नेपालगन्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको क्रियाशिल सदस्यको भुमिका प्रभावकारी बनाउन जोड दिनुभएको छ ।
नेपाली कांग्रेस डुडुवा गाउँपालिकाको प्रथम पालिकास्तरिय सम्मेलनलाई आज...
नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौंमा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएकाे छ ।
राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको हाे...
पार्टीमा शुद्धिकरण आवश्यक : नेता डा.रिजाल
कोहलपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.मिनेन्द्र रिजालले पार्टीमा शुद्धिकरण आवश्यक रहेको बताउनुभएकाे छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेको प्रथम क्षेत्रीय सम्मेलनको आज...
शिक्षक संगठनको २४ औ परिषद सम्पन्न, बिभिन्न व्यक्तित्व सम्मानित
नेपालगञ्ज । नेपाल राष्ट्रिय शिक्षक संगठन बाँककोे २४ औ जिल्ला परिषद सम्पन्न भएको छ । बैशाख ३० गते विविध कार्यक्रमसहित संगठनले आफ्नो जिल्ला परिषद...
दलहरुका कारण देशमा आर्थिक संटक निम्तियो : पूर्व राजा शाह
नेपालगञ्ज । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति नै सवैभन्दा उत्तम नीति भए पनि राजनीति दलका नेताहरु नीति र ब्यवस्था अनुसार चल्न नसकेको बताउनुभएको छ...
नरैनापुरको सुरक्षाका बिषयमा सांसद केसी र प्रहरी प्रमुखसंग छलफल
बाँके । नरैनापुर क्षेत्रको सुरक्षामा चासो राख्दै लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) ले सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ । सो क्षेत्रमा रहेका...
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता डिल्ली चौधरी नियुक्त
नेपालगञ्ज । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ ।
बिहीबार दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीलाई...









