हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गर्छौं, हामीलाई हेप्न पाइँदैन : धवलशमशेर जबरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबराले संसदमा आफूहरुलाई नहेप्न आग्रह गर्नुभएकाे छ । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले आफूहरुलाई...
प्रधानमन्त्री र लामिछानेबीच भेटवार्ता, गृह नपाए सरकार छाड्ने चेतवानी
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई...
शहिदकाे सम्झनामा काँग्रेस बाँकेद्वारा मानव सेवा आश्रममा एक छाक खाना प्रदान
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सामाजिक सेवाभावमा अग्रसरता बढाएको छ । सामाजिक र सिर्जनात्मक कार्यमा पनि आफूलाई समर्पित गर्दै आएको कांग्रेस बाँकेले राष्ट्रिय सहिद...
लुम्बिनी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने : मन्त्री केसी
राजापुर । लुम्बिनी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले बताउनुभएको छ । बर्दियामा सोमबार चौथो राजापुर नगरस्तरीय अन्तर...
राजापुर प्रदेश सरकारकाे प्राथमिकतामा : मन्त्री नमूना
राजापुर, बर्दिया । बर्दिया राजापुर क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले बताउनुभएको छ ।
बिहीबार राजापुरमा रहेको किसान माध्यमिक...
संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने: प्रवक्ता महत
नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशसरण महतले सरकारमा जानका लागि वर्तमान सरकारलाई समर्थन नगरिएको प्रष्ट्याउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्जमा गरेको पत्रकार...
पर्यटकीय क्षेत्रको विकासमा सांसद खत्रीको चासो
नेपालगञ्ज । लुम्विनी प्रदेशका सांसद रत्न खत्रीले बाँकेको बैजनाथ गाउँपालिकामा रहेको गाभर भ्यालीलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन प्रदेश सरकार मातहतका निकायको ध्यानाकर्षण गराउनुभएको...
खजुरा बजारको सडक तत्काल निर्माण थाल्न ठेकेदारलाई मन्त्री नमूनाको निर्देशन
नेपालगञ्ज । खजुरा बजार क्षेत्रको सडक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी ९नमुना०ले निर्देशन दिनुभएको छ ।
लामो समयदेखि निर्माण...
कर्णाली सरकारले पूर्णता पायो
सुर्खेत । कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको छ ।
७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट...
नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा प्रदेशले संघमा समन्वय गर्छः मन्त्री नमुना
नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमूना) ले नौवस्ता औद्योगिक क्षेत्र निर्माणको लागि प्रदेश सरकारले भूमिका खेल्ने बताउनुभएको छ ।
संघीय सरकारले बजेट...









