कांग्रेसको १४ औं महाधिवेशन : बाँकेका ८१ वडामध्ये ५२ वटामा निर्विरोध
बाँके । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ मध्ये ५२ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय समिति निर्विरोध निर्वाचित गरिएको छ ।...
गाैडेल समूहद्वारा नरैनापुरमा कार्यकर्ता भेटघाट
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्ने क्रम जारी राखेको छ । यसै क्रममा गौडेल समूह आज...
पेट्रोलियम पदार्थको मुल्यबृद्धिकाे विराेधमा काेहलपुरमा राके जुलुस
काेहलपुर / राप्रपा नेपाल कोहलपुर नगर कार्य समितिले पेट्रोलियम पदार्थको मूल्य बृद्विको विरोधमा राके जुलुस प्रदर्शन गरेको छ ।
सरकारले पटक–पटक पे्रट्रोलिएम पदार्थको मूल्य बृद्धि...
नेपालगञ्जको मेयरमा कांग्रेसले बिष्टलाई बनायो उम्मेदवार
नेपालगञ्ज । नेपालगञ्ज् उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । उहाँ नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापति हुनुहुन्छ ।
पार्टीको १४ औं महाधिवेशनमा...
कांग्रेसका उम्मेदवारको प्रतिबद्धता: नरैनापुरलाई फुसको छानामुक्त बनाइने
नरैनापुर । फुसको छाना हटाउने प्रतिवद्धता लिएर बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगेका छन् ।
नेपाली कांग्रेसबाट गाँउपालिकाका अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्य...
भ्रष्टाचार मुक्त समाज बनाउन राप्रपालाई साथ दिनुस : राजेन्द्र लिङ्देन
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा बाहेकका सबै नेताहरु भ्रष्ट भई सकेको बताउनुभएको छ ।
लिङ्देनले जनताको विश्वासलाई ठूला दलहरुका...
डुडुवामा नरेन्द्र चौधरी र साहिदा बानो दोस्रो कार्यकालका लागि निर्वाचित
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका नरेन्द्रकुमार चौधरी र साहिदा बानो निर्वाचित हुनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा...
बाँके क्षेत्र न-२ का उम्मेदवार खनाल र राैनियारद्वारा चुनावी अभियान शुरू
नेपालगन्ज । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा बाँकेमा राजनैतिक दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी...
मतपेटिकामा पत्र पनि भेटियो, ‘जय नागरिक, जय देश, नेताको बदलौं आफ्नो भेष’
नेपालगञ्ज । हुम्लामा मतपत्रसँगै पत्र फेला परेको छ । प्रतिनिधि सभाको मतपेटिकामा पत्र भेटिएको हो । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार दल रावललाई...
राजापुर प्रदेश सरकारकाे प्राथमिकतामा : मन्त्री नमूना
राजापुर, बर्दिया । बर्दिया राजापुर क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले बताउनुभएको छ ।
बिहीबार राजापुरमा रहेको किसान माध्यमिक...









