स्ववियु चुनाव : मतदान केन्द्रमा मोबाइल, पानीका बोतल लैजान नपाइने

काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिता अनुसार यो अवधिमा चुनावको प्रचारप्रसार गर्न पाइने छैन...

कमल थापाको लाईनकाले राप्रपा छाड्दै

नेपालगञ्ज । राष्ट्रिय प्रजातान्त्र पार्टीका निवर्तमान अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपाबाट अलग हुने निर्णय गरेसँगै पार्टीमा तरङ्ग सिर्जना भएको छ । राप्रपा निवर्तमान...

कुर्सी छाडेर अधिकारको लडाइँमा होमिएँ : कमरुद्धिन राई

नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालका बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्धिन राईले जनताको अधिकार स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । नेपालगन्जमा...

नेपालगञ्ज २२ मा बिद्याराम बर्माको नेतृत्व, विवादरहित कार्यकाल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २२ का वडाअध्यक्ष बिद्याराम बर्माको नाम नुसुन्ने कमै होलन । जस्तो उहाँको नाम, त्यस्तै उहाँमा ज्ञान पनि भरिएको...

पहुँच नभएकाको पनि कोरोना जाँच गर्न राष्ट्रिय जनता पार्टी (जसपा) बाँकेको माग

बाँके । जिल्लामा आम सर्वसाधारणको समेत कोरोना संक्रमण जाँच गर्नुपर्ने राष्ट्रिय समाजवादी पार्टी (जसपा) ले माग गरेको छ । पिसिआर प्रबिधिबाट हुने कोरोना जाँचमा पहुँचवालाको...

अछामको निर्वाचन क्षेत्र १ प्रदेशसभा (ख) मा बोहराको चर्चा

अछाम । अछामको निर्वाचन क्षेत्र १ प्रदेश सभा (ख) को लागि उपयुक्त उम्मेदवार लोक बहादुर बोहरा (अविरल) को नाम चर्चामा आएको छ । यही...

नेपालगन्ज ५ को अध्यक्ष पदमा सब्बिर अन्सारीको उम्मेदवारी घोषणा

नेपालगञ्ज । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधिहरु बढ्न थालेका छन् । उम्मेदवारी घोषणासँगै मतदातामाझ भेटघाट गर्ने र आफ्ना चुनावी एजेन्डाहरु राख्नेक्रम सुरु...

कांग्रेस बाँकेद्धारा सुशिल कोइराला क्यान्सर अस्पतालका विरामीलाई फलफूल वितरण

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका विरामीहरुलाई फलफूल वितरण गरेको छ । जनआन्दोलन दिवस २०७९ को अवसरमा कांग्रेस बाँकेले अस्पताल...

बाँकेको दुई वटा क्षेत्रमा रास्वपा र एक वटामा एमालेका उम्मेदवार विजयी

नेपालगन्ज । बाँकेको तीन वटा निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटा क्षेत्रमा नेकपा एमाले विजयी भएको छ । क्षेत्र नम्बर १...

कोहलपुर कार्यपालिका सदस्यमा आठै जना कांग्रेसका निर्वाचित

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसले कार्यपालिकामा एकल बहुमत कायम गरेको छ । बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका...

Stay connected

3,393FansLike
0FollowersFollow