महामारी नियन्त्रणमा जनप्रतिनिधिको सक्रियता बढ्यो, पूर्व मन्त्री राईद्धारा भेरीलाई पाँच हजार थान अक्सिजन सहयोग...
नेपालगञ्ज । कोरोना संक्रमितहरुको उपचारका लागि भेरी अस्पताललाई पाँच हजार अक्सिजन सिलिण्डर प्राप्त हुने भएको छ । कोभिडका विरामीलाई अक्सिजन अभाव हुन नदिन जनप्रतिनिधिहरु...
युवा संघले भेरी अस्पताललाई दियो एक लाख बत्तिस हजार सहयोग
नेपालगञ्ज । युवा संघ बाँकेले भेरी अस्पतालको कोभिड वार्डका लागि सहयोग गरेको छ । संघका बाँके अध्यक्ष तिलकबिर सुनार लगायतका पदाधिकारीले शनिबार अस्पताल प्रशासनलाई...
प्रदेश सदस्य बिजय यादवद्धारा मन्त्री पदको शपथ ग्रहण
नेपालगञ्ज । बाँकेका प्रदेश सदस्य बिजय यादव सहित जसपाका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नव...
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ बाँके गठन
नेपालगञ्ज । बाँके जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीहरुको हकहितका लागि अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ जिल्ला कार्य समिति बाँके...
कर्मचारीका पिरमर्का छिट्टै सम्बोधन हुने : अध्यक्ष पोखरेल
नेपालगञ्ज । नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले कर्मचारीहरुको पिरमर्का छिट्टै सम्बोधन हुने बताउनुभएको छ ।
शुक्रबार नेपालगञ्जमा कर्मचारी युनियन संघको...
कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको...
पत्रकार महासंघ साझा बनाउनुपर्छ : अध्यक्ष सिग्देल
नेपालगन्ज । नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले सञ्चार सम्बद्ध छाता संगठनलाई साझा चरित्रको संगठन बनाउन युनियन लागिपरेको बताउनुभएको छ । युनियनको नेतृत्वमा सबै...
प्रधानमन्त्री ओली र जसपाबीचको भेटवार्ता सकारात्मक
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफल सकारात्कम रूपमा अघि बढेको...
‘सहभागिताबारे कांग्रेसभित्र सबै विकल्प खुल्ला’ : नेता गुरुङ
नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङले सरकारमा सहभागिताबारे कांग्रेसले सबै विकल्प खुल्ला गरेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले शुक्रबार बिहान आयोजना...
कांग्रेसका १८ जना ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य सम्मानित
नेपालगञ्ज । नेपालीको कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनयन भएका बाँकेका बरिष्ठ राजनीतिज्ञहरुलाई बुधबार सम्मान गरिएको छ । बाँकेको समग्र क्षेत्रलाई समायोजन गर्दै नेपाली...









