८७२ वटा अनधिकृत होडिङ वोर्ड र फल्यास वोर्ड हटाइयो
काेहलपुर । कोहलपुर नगर प्रहरीले कोहलपुर क्षेत्रका ८७२ वटा अनधिकृत होडिङ वोर्ड र फल्यास बोर्ड हटाएको छ ।
नगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र रत्न...
नेत्रबिक्रम चन्दद्वारा घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी
धनगढी । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ ।
नगरपालिकामा जनप्रतिनिधिको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइरहेको, जनताका समस्याप्रति उदासिन...
कोहलपुरमा नेटवर्क तारहरुको व्यवस्थापन गर्न सुरु
काेहलपुर । केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाहरुले नेटवर्क विस्तारका लागि तानिएका तारहरु अव्यवस्थित भएको पाइएपछि कोहलपुर नगरपालिकाले त्यसलाई व्यवस्थित गर्न सुरु गरेको छ...
करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
दाङ । दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १६ मा ५० वर्षीय सुरेश...
किसानले धानको उचित मूल्य पाउन सकेनन्
दाङ । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् ।
किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री...
बिदा भए म्यादी प्रहरी
नेपालगञ्ज । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आज बिहीबारदेखि बिदा भएका छन् ।
देशभरका विभिन्न प्रहरी कार्यालयबाट...
उपमहानगरको देखाउने कार्य मात्र भयो छाडा चौपाया नियन्त्रण !
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ ।
बिहीबार विहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगञ्ज-२१ विर्तास्थित काञ्जीहाउस लैजान...
वार्षिकोत्सवमा गरिमा विकास बैंकद्वारा रक्तदान
नेपालगञ्ज । गरिमा विकास बैंकले आफ्नो १६ औं वार्षिक उत्सवकाे अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कोहलपुरस्थित बैंकको कार्यालयमा खुला रक्तदान कार्यक्रम गरिएको हो...
६१ प्रतिशत मत खस्यो, १५ ठाउँमा मतदान स्थगित : आयोग
काठमाण्डौ । निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ । प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको र सबै विवरण आउँदा यो प्रतिशत...
बाँकेमा शान्तिपूर्ण मतदान सम्पन्न
नेपालगन्ज । प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज भएको मतदान बाँकेमा शान्तिपूर्ण सम्पन्न भएकाे छ ।
प्रारम्भिक जानकारी अनुसार आजकाे निर्वाचनमा जिल्लामा करिब...









