भेरी अस्पतालमा दुई वटा भेन्टिलेटर थप
नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा दुई वटा भेन्टिलेटर थप भएको छ ।
स्थानिय विकास पूर्वाधार कोषको रकमबाट उक्त भेन्टिलेटर खरिद गरिएको हो । भेरी अस्पतालमा...
बाँकेको राप्ती तटिय क्षेत्रमा उच्च सर्तकता, उद्धार टोली परिचालन
बाँके । दुई दिनको भर्षाका कारण देशभर क्षति हुन थालेको छ । निरन्तरको वर्षापछि आएको बाढी र पानीका कारण समयमा सर्तकता नअपनाउँदा मानवीय क्षति...
पहिरोले लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध, बुटवल-नेपालगन्ज सुचारु
बुटवल । तीन दिनदेखिको अविरल वर्षाका कारण खसेको पहिरोले लुम्बिनी प्रदेशका दर्जन बढी सडकहरु अवरुद्ध भएका छन् । बुटवल-नारायणगढ खण्डको देवदह नजिकै डाइभर्सन बगाउँदा...
राप्तीको बाढीमा फसेका चार जनाको उद्धार
दाङ । अबिरल वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
लमही नगरपालिका-७ का ४८ वर्षीय मनराम चौधरी,...
बाँकेमा यस वर्ष १ लाख ५० हजार मानिसहरू प्रभावित हुने पुर्वानुमान
नेपालगञ्ज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो बर्षको विपदबाट २५ हजार घर परिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पुर्वानुमान गरेको...
मन्दिरमा रेलिङ लगाउने बिषयमा विवाद भएपछि वडा अध्यक्ष गुप्तामाथि हातापात
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं.८ का वडाअध्यक्ष सुरेन्द्र गुप्तामाथि हातपात भएको छ । त्रिभुवन चोकमा रहेको संगमरमर मन्दिरको रेलिङ लगाउने क्रममा स्थानीय व्यक्तिहरुले...
६ जना जुवाडे पक्राउ
बाजुरा । कोरोना महामारीका बेला सरकारले जारी गरेको निषेधाज्ञाको मौका छोपी जुवा तास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाजुराले सोमबार राति ६ जना...
बाँके बर्दियाका तीन वटा बिद्यालयलाई सूचना प्रबिधिका सामाग्री प्रदान
नेपालगञ्ज । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि परियोजना बिधालयमा सूचना प्रबिधि (आइसीटी) का सामाग्रीहरु हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन...
नवनिर्मित सामुदायिक भवन उद्घाटनसंगै हस्तान्तरण
राजापुर । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–९ मा नवनिर्मित सामुदायिक भवन उद्घाटनसंगै हस्तान्तरण गरिएको छ ।
सोमबार एक कार्यक्रमकाबीच निर्माण सम्पन्न भएको उक्त सामुदायिक भवन...
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठक, ११ वटा निर्णय
नेपालगञ्ज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले बिभिन्न निर्णयहरु गरेको छ । सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिका यसअघि भएका निर्णयहरुको कार्यान्वयन अवस्थाका सन्दर्भमा...









