२ नम्बर वडा कार्यालय भवनको शिलान्यास

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को दैलेखी बंगलामा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा,...

“ब्यवसायिक यौनशोषण र मानब बेचबिखन रोक्न समुदाय स्तरमा सचेतना फैलाउनु पर्ने”

मुरली गोडिया, गुलरिया । महिला तथा बालबालिक लक्षित विभिन्न हिंसाहरु न्युनिकरणका लागी समुदाय स्तरमा सचेतना फैलाउनु पर्ने देखिएको छ । बालविवाह, महिला हिंसा, मानव...

ढकाल रेडक्रसको उपमहामन्त्रीमा चयन

काठमाण्डौं । नेपाल रेडक्रस सोसाइटीको रिक्त उपमहामन्त्रीमा कास्कीका दिपेन्द्रराज ढकाल मनोनित हुनु भएको छ । यस अघि ढकाल केन्द्रीय तदर्थ समितिको सदस्य हुनुहुन्थ्यो । नेपाल...

व्यवसायीक यौन शोषणबिरुद्ध बिद्यार्थीलाई सचेत पार्दै माइती नेपाल

मुरली गोडिया, गुलरिया माइती नेपाल बर्दियाले जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई ब्यवसायीक यौन शोषण बिरुद्ध सचेत पारेको छ । विद्यालय स्तरमा...

राजापुरको जमुनाबोझी सरसफाई उन्मुख क्षेत्र घोषणा

राजापुर । राजापुर नगरपालिकाको वडा न ६ मा पर्ने जमुनाबोझी गाउँलाई सरसफाई उन्मुख क्षेत्र घोेषणा गरिएको छ । सरसफाई कार्यक्रमको निरन्तरता दिँदै आएको यस...

चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ

कैलाली । चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ परेका छन् । शुक्रबार बिहान प्रहरीले गोदावरी नगरपालिका वडा नम्बर २ स्थित मिट प्वाइन्ट होटलबाट...

भेरीको कोरोना वार्डको बेड क्षमता बृद्धि

नेपालगञ्ज । बाँकेको भेरी अस्पतालमा ९२ शैयाको कोरोना विशेष वार्ड सञ्चालनमा आएको छ । कोरोना भाइरसका बिरामीहरुको उपचारका लागि अस्पतालमा थप शैयाको व्यवस्थापन गरि...

महुवा गाउँ जाने बाटोको स्तरोन्नती कार्य शुरु

राजापुर । राजापुर नगरपालिकाको वडा नं ६ स्थित महुवा गाउँ जाने बाटोको मर्मत तथा स्तररोन्नतीको काम शुरु भएको छ । बाटोको स्तरोन्नती गर्नुपर्ने स्थानीयको...

टिकटक बनाउने क्रममा एक युवकको मृत्यु

तुलसीपुर । पश्चिम दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं १९...

Stay connected

3,393FansLike
0FollowersFollow