नेपालगञ्जमा काेेेेेेेराेना जाँचका लागि प्रयाेग हुने किट अभाव

बाँके । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भिटिएम अभाव देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य...

अव्यवस्थित उपमहानगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ

बाँके । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैलाई दिउँसो १ बजे बोलाइयो । तर स्वाब संकलन शुरु भयो साँझ सवा पाँच बजे । स्वाब संकलन कार्य...

बाँकेका दुई प्रहरी कार्यालय सिल

बाँके । जिल्लाका दुई प्रहरी कार्यालयमा कोरोना संक्रमण पुगेको पाइएपछि मंगलबारदेखि कार्यालय नै सिल गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका ६ जना प्रहरी तथा...

जिल्ला कारागार नेपालगन्जका १३ सहित १४ जनामा काेराेना पुष्टि

बाँके । जिल्ला कारागार कार्यालय नेपालगन्जका १३ जनामा काेराेना पुष्टि भएकाे छ । भेरी अस्पताल नेपालगन्जमा गत २४ घण्टामा भएकाे परीक्षणमा नेपालगन्ज कारागारका १३ जनामा...

हाेटेल ह्वाईट हाउसलाई आईशाेलेशन सेन्टर बनाईदै

बाँके । काेराेना संक्रमितहरूकाे संख्या बढ्दै गएपछि मनिकापुरस्थित ह्वाईट हाउस हाेटेललाई आईशालेशन सेन्टर बनाईने भएकाे छ । जिल्ला प्रशासन बाँकेमा मंगलबार बसेकाे जिल्लास्तरिय काेभिड-१९ संकट...

बाँकेमा जारी निषेधाज्ञा ४ दिन थपियो

बाँके । बाँकेमा गत शनिबार रातीदेखि जारी गरिएकाे निषेधाज्ञा थप ४ दिन बढाईएकाे छ । मंगलबार बसेकाे जिल्लास्तरिय काेभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले तीन...

बम बिस्फोट घट्नामा संलग्न राढ ८ वर्षपछि पक्राउ

बाँके । जिल्लामा भएको तीन वटा बम बिस्फोट घट्नाका आरोपी पक्राउ परेका छन् । भुमि सुधार कार्यालय, मालपोत कार्यालय र गनापुरस्थित एक उद्योगमा बम बिस्फोट...

योग गर्ने बानी बसाली स्वस्थ बनौ : जेसीजको एक महिने योगा कार्यक्रम

बाँके । “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो, सधै योग गर्ने बानी बसाली स्वस्थ रहौं” भन्ने नाराका साथ नेपालगञ्ज जेसीज लगायत १६ वटा शाखाले...

स्रोत नखुलेको रकमसहित अख्तियारद्वारा बाँके निकुञ्जका प्रमुख र सहायक पक्राउ

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृतसहित दुई जनालाई पक्राउ गरेको छ । अख्तियारको टोलीले बाँके निकुञ्जका प्रमुख...

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके । बाँकेमा एक वर्षअघि मोटरसाईकलबाट ठक्कर दिई फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार डुडुवा गाउँपालिका वडा नं–४ खालेमसहामा मोटरसाईकलको ठक्करबाट घाइते...

Stay connected

3,393FansLike
0FollowersFollow