खजुरा-३ का जेहेन्दार विद्यार्थीलाई झोला तथा पोषाक वितरण
नेपालगञ्ज । नेपाल राष्ट्रिय आधारभुत विद्यालय खजुरा-३ धाैलागिरीमा अध्ययनरत जेहेन्दार र विपन्न विद्यार्थीहरूलाई झोला तथा पोषाक वितरण गरिएको छ ।
सहायताका लागि सहयोगी हातहरु खजुराले...
गाउँपालिका अध्यक्षले नै बहिस्कार गरेपछि गाउँसभा अन्यौल
नेपालगञ्ज । गाउँपालिका अध्यक्षले कोषमा रकम राख्न पाउने माग गर्दै सभा बहिस्कार गरेरपछि बाँकेको जानकी गाउँपालिकाको १६ औं गाउँसभा बस्न सकेको छैन ।
यही असार...
खजुरामा झोला बनाउने तालिम सम्पन्न, सिप विकासमा जोड
खजुरा । सिप भयो भने जहाँ पनि गरेर खान सकिन्छ भन्ने पुरानो भनाई छ । यो भनाई यत्तिकै त पक्कै पनि नआएको होला, सिप...
नेपालगञ्जमा ट्राफिक प्रहरीले कुटे एक सर्वसाधारण
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१८ स्थित कारकाँदो चोकमा एक सर्वसाधारण ट्राफिक प्रहरीबाट कुटिएका छन् । आईतवार आज बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका...
स्वरोजगार बनाउन खजुरा-७ मा एक महिने सिलाई कटाई तालिम
खजुरा । महिलाहरुलाई स्वरोजगार बनाउन बाँकेको खजुरामा एक महिने सिलाई कटाई तालिम प्रदान गरिएको छ । घरको कामकाजमा व्यस्त रहने महिलाहरुले केही भएपनि पनि...
खजुरा गाउँसभामा विवाद, एकलौटी नीति तथा कार्यक्रम ल्याएको आरोप
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका गाउँसभाको १५ औं अधिवेशनको पहिलो बैठकमै विवाद उत्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले एकलौटी ढंगले नीति...
हिन्दू स्वयंसेवक संघ बाँकेको जिल्ला योजना बैठक सम्पन्न
नेपालगञ्ज । हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगञ्ज बाँकेको जिल्ला वार्षिक योजना बैठक सम्पन्न भएको छ ।
संघ बाँकेका जिल्ला संघ चालक (अध्यक्ष) फूलचन्द तिवारीको अध्यक्षतामा,...
नेपालगञ्जका युवाहरुको प्रशंसनीय कार्य, ७ दिनमा तीन बालकहरुको उद्वार
नेपालगञ्ज । बाल क्बलबाट ग्य्राजुऐट युवाहरुको संस्था सहयात्री नेपाल नेपालगञ्जले ७ दिनभित्र भारतबाट तीन बालकहरुको उद्वार गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यका साथ...
नेपाल पत्रकार महासंघको निर्वाचन असार २२ गते हुने
नेपालगञ्ज । नेपाल पत्रकार महासंघको निर्वाचन असार २२ गते हुने भएको छ ।
महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै निर्वाचन असार २२...
मिष्टर एण्ड मिस एस.ई.ई तेस्रो संस्करणको आज फाइनल राउन्ड
नेपालगञ्ज । मिष्टर एण्ड मिस एस.ई.ई तेस्रो संस्करणको ट्यालेन्ट राउन्ड शुक्रबार सम्पन्न भएको छ । नेपालगञ्जमा भएको ट्यालेन्ट राउन्डमा ८ जना प्रतिस्पर्धीले आफनो व्यक्तिगत...









